search

About Us

Api Life International Pvt. Ltd. is a Direct Selling Company registered under Nepal Government with the objective of Direct selling of products . We have obtained Direct Selling License from Department of Commerce, Supplies & Consumer Protection, Ministry of Industry, Commerce & Supply, Government of Nepal. This company was established with the aim of doing service-oriented business through quality materials related to the health and daily life of common consumers. This organization has adopted the method of selling and distributing high quality nutritional foods and beauty products in the market and ensuring the financial income of each person associated with it. bee-cartoon

bee-cartoon-icons

Our Vision

Our superior products and service elevate the quality of life everywhere.

bee-cartoon-icons

Our Mission

To provide outstanding products and unsurpassed service that together, deliver premium value to our customer.

bee-cartoon-icons

Our Slogan

Bee Healthy & Wealthy.

company-photo
api-chairperson

डा. राम बहादुर बि.सी.

अध्यक्ष

नमस्कार,    हरेक मानिस स्वस्थ र समृद्ध जीवन चाहन्छ । ईमान्दार पूर्वक सफलताको खोजमा परिश्रम गर्दै गर्दा आफ्नो शरिरको हेरचाह गरि यसलाई निरोगी राखी राख्ने कुरा उत्तिकै महत्वपूणर् हुन्छ । शरिरको आरोग्यता प्राप्तिस“गै प्रत्येक नागरिकको आर्थिक सम्पन्नता पनि जरुरी हुन्छ । त्यसैले यस अपी लाईफ इन्टरनेशनल प्रा. लि.ले स“गालेको अनुभव, गराई, भोगाई र सिकाईका चरणहरुलाई संग्रह गर्दै आर्थिक प्राप्ति र समाज सेवा स“ग-स“गै लैजान सकिने आकर्षक कार्ययोजना यहा“हरु माझ ल्याएको छ । हाम्रो परिवारमा जोडिनुहुने प्रत्येक महानुभावहरुलाई गुणस्तरीय, पोषक तथा सौन्दर्य सामग्रीमार्फत अुनशिक्षण गर्ने ब्यवस्था मिलाएका छौं । हाम्रा उत्पादनहरुले आन्तरिक रुपमा पोषण प्रदान गर्ने, रोगहरुस“ग प्रतिरोध गर्ने क्षमता बृद्धि गराई उर्जामय र ओजपूणर् बनाउ“छन् । त्यसैगरी हाम्रा सौन्दर्य सामग्रीहरु यहा“हरुको बाह्रिय सौन्दर्यतामा निखार ल्याउने र धैरे खालका समस्याहरुबाट उन्मुक्ति दिलाउने गुणकारी छन । प्रत्येक वस्तुको गुणस्तरीयता निर्धारण गर्न हाम्रो कम्पनीले अनुसन्धान तथा विकास ९च्७म्० विभागको स्थापना गरि नेपालका बरिष्ट वैज्ञानिकलाई श्रोत व्यक्तिको रुपमा पाएको छ । यसबाट हाम्रा आम उपभोक्ताहरु लाभान्वित हुनु हुनेछ भन्ने हाम्रो विश्वास हो । अन्तर्राष्ट्रिय मापदण्डका उपभोग्य वस्तुहरुमार्फत स्वरोजगार र समृद्धिको मार्गमा अनवरत हामीलाई साथ दिईरहनु भएका यहा“हरु सबैमा हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । आगामी दिनहरुमा नया“ नया“ उत्पादनहरु थप्दै जाने र तपाईहरुको अपार माया, साथ र सल्लाह लिएर अगाडि बढ्न हाम्रो कम्पनी सधै प्रतिबद्ध रहेको कुरा जाहेर गर्दछु।     धन्यवाद!

Read More...