डा. राम बहादुर बि.सी.
अध्यक्ष
नमस्कार, हरेक मानिस स्वस्थ र समृद्ध जीवन चाहन्छ । ईमान्दार पूर्वक सफलताको खोजमा परिश्रम गर्दै गर्दा आफ्नो शरिरको हेरचाह गरि यसलाई निरोगी राखी राख्ने कुरा उत्तिकै महत्वपूणर् हुन्छ । शरिरको आरोग्यता प्राप्तिस“गै प्रत्येक नागरिकको आर्थिक सम्पन्नता पनि जरुरी हुन्छ । त्यसैले यस अपी लाईफ इन्टरनेशनल प्रा. लि.ले स“गालेको अनुभव, गराई, भोगाई र सिकाईका चरणहरुलाई संग्रह गर्दै आर्थिक प्राप्ति र समाज सेवा स“ग-स“गै लैजान सकिने आकर्षक कार्ययोजना यहा“हरु माझ ल्याएको छ । हाम्रो परिवारमा जोडिनुहुने प्रत्येक महानुभावहरुलाई गुणस्तरीय, पोषक तथा सौन्दर्य सामग्रीमार्फत अुनशिक्षण गर्ने ब्यवस्था मिलाएका छौं । हाम्रा उत्पादनहरुले आन्तरिक रुपमा पोषण प्रदान गर्ने, रोगहरुस“ग प्रतिरोध गर्ने क्षमता बृद्धि गराई उर्जामय र ओजपूणर् बनाउ“छन् । त्यसैगरी हाम्रा सौन्दर्य सामग्रीहरु यहा“हरुको बाह्रिय सौन्दर्यतामा निखार ल्याउने र धैरे खालका समस्याहरुबाट उन्मुक्ति दिलाउने गुणकारी छन । प्रत्येक वस्तुको गुणस्तरीयता निर्धारण गर्न हाम्रो कम्पनीले अनुसन्धान तथा विकास ९च्७म्० विभागको स्थापना गरि नेपालका बरिष्ट वैज्ञानिकलाई श्रोत व्यक्तिको रुपमा पाएको छ । यसबाट हाम्रा आम उपभोक्ताहरु लाभान्वित हुनु हुनेछ भन्ने हाम्रो विश्वास हो । अन्तर्राष्ट्रिय मापदण्डका उपभोग्य वस्तुहरुमार्फत स्वरोजगार र समृद्धिको मार्गमा अनवरत हामीलाई साथ दिईरहनु भएका यहा“हरु सबैमा हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । आगामी दिनहरुमा नया“ नया“ उत्पादनहरु थप्दै जाने र तपाईहरुको अपार माया, साथ र सल्लाह लिएर अगाडि बढ्न हाम्रो कम्पनी सधै प्रतिबद्ध रहेको कुरा जाहेर गर्दछु। धन्यवाद!